सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने नेपाल भ्रमणका क्रममा वैशाख २८ गते हेलिकप्टरबाट सिधै जनकपुर ओर्लने भएका छन्।
मोदीको भ्रमण तयारीको निरीक्षण गर्न मंगलबार जनकपुर पुगेका गृहमन्त्री रामबहादुर थापाले मोदी काठमाडौं नगई सिधै हेलिकप्टरबाट जनकपुर आउन लागेको जानकारी दिए।
बिहारको पटनासम्म हवाइजहाजमा आउने मोदी त्यहाँबाट हेलिकप्टरमा जनकपुर आउनेछन्। मोदीले जानकी मन्दिरमा पूजाआजा गर्नेछन्। जनकपुरमा उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा