सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २। नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५७ पैसा र विक्रिदर २८ रुपैयाँ ७४ रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३२ पैसा र विक्रिदर २८ रुपैयाँ ५९ पैसा तोकेको छ ।
त्यस्तै, एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७४ पैसा र विक्रिदर २७ रुपैयाँ ९० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८१ पैसा र विक्रिदर २६ रुपैयाँ ९७ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र विक्रिदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ९१ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ५० पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ४६ रुपैयाँ ७७ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ७७ पैसा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा