सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, चैत्र ३० । स्याङयोङले नयाँ वर्ष २०७५ को अफरमा ४ लाखसम्म छुट र हात खाली नहुने उपहार ल्याएको छ ।
खरिदकर्ताले हातखाली नजाने उपहार अन्तर्गत सामसुङ ग्यालेक्सी एस् ९ प्लस रेक्सटन वा कोरान्डो गाडी खरिदमा पाउनेछन् भने सामसुङ ग्यालेक्सी एस. ९ टिभोली एक्सएलभि वा एक्ट्वाइन स्पोर्टस् गाडी खरीदमा पाउने स्याङ्योङ मोटर्सको नेपालको लागि एकमात्र आधिकारिक बिक्रेता आई.एम.एस्. ग्रुपले जनाएको छ ।
आइएमएस ग्रुपका अनुसार कोरियन लक्जरी एसयुभी गाडी खरिदकर्तालाई स्याङयोङले विभिन्न किसिमको अफर उपलब्ध गराएको छ । जसमा जसमा गाडी जुनसुकै ठाउँमा सट्टापट्टा गर्न सकिने, सरल फाइनान्स सुविधा, एक आ.व को लागि सडक कर छुट, ३ वर्षे वा ६० हजार किलोमिटरको वारेन्टी सुविधा, ३ वर्षे फ्री सर्भिसिङ, हरेक टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर रहेका छन् ।
कम्पनिका अनुसार यो अफर २०७४ चैत्र ३० देखि २०७५ बैशाख १७ गतेसम्म लागू हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा