सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दोलखा, चैत २८ । प्रधानमन्त्री केपी आलीले आज दोलखामा निर्माणधिन माथिल्लो तामाकोसी आयोजनाको अवलोकन गरेका छन् । बुधबार उर्जामन्त्री वर्षमान पुनसहित पुगेका प्रधानमन्त्री ओलीले आयोजनास्थलको अवलोकन गरेका हुन् ।
प्रधानमन्त्री टोलीमा चिनका राजदूत यू होङ, विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ लगायत रहेका थिए।
दोलखाको विगु गाउँपालिका –१ लामाबगरमा निमार्णाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न हुने अन्तिम चरणमा रहेको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा