सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २८। बुधबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । सुन प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला ५७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
तेजावी सुन भने प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा