सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, फागुन ६ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको दासढुङगामा यात्रुवाहक बस दुर्घटना भएको छ ।
नारायणगढबाट गोरखा जाँदै गरेको ग१ख ४०२१ नम्वरको बस दिउँसो ४ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी २३ यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेज भरतपुर र ६ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
.
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा