सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फागुन ६ । एनआई सी एशिया बैंकले रुपन्देहीको देवदह ५ खैरेनीमा नयाँ शाखा विस्तार गरेको छ । आज एक एक कार्यक्रमका विच खैरेनी शाखाको समुदघाटन नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले गरेका हुन् ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।
खैरेनी शाखाको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १७९ शाखा कार्यालयहरु र १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टर बाट ग्राहक महानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा