• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ८, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

      जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयाे यस्ताे सूचना, लकडाउनकाे पूर्वसंकेत हाे ? सूचनासहित

      वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द

      बिरामीको उपचार व्यवस्थापन गर्न मन्त्रालयको निर्देशन

      एकै विद्यालयका ३९ विद्यार्थीलाई कोरोना सङ्क्रमण

      कोरोनाका कारण १४ जनाको ज्यान गयो, १६० जना आइसियूमा र ४५ जनाको भेन्टिलेटरमा उपचार हुँदै

      त्रिकोणात्मक टी-२० सिरिज : नेपालले नेदरल्याण्डलाई जित्न सकेन

      वैशाखमै खानेपानीको हाहाकार ! जेठमा के होला ?

      त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

      तालिबानको जेलबाट २८ सर्वसाधारण मुक्त

      गोरखामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु

      पर्सामा कोरोना संक्रमित पुरुषको मृत्यु

      वन सचिव डा.ओलीको बिदाइ

      वाग्मती सरकारद्वारा १० जिल्लामा प्रहरी चौकी भवन निर्माण

      बाँकेमा एक साता लकडाउन गर्ने निर्णय

    होमपेज /  समाज

    सौराहामा आउने पर्यटकहरु थारू संस्कृतिमा लोभिदै

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ फागुन ४, शुक्रबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    चितवन, फागुन ४ । चितवनको सौराहामा आएका स्वदेशी तथा विदेशी पर्यटकहरु थारू संस्कृतिमा लोभिने गरेका छन् । थारूको मौलिक नृत्य, रहनसहन र गीत–संगीतमा पर्यटकको मोह हुने गरेको थारू अगुवा वासुदेव चौधरी बताउँछन् । सौराहा आएका अधिकांश पर्यटक बुधबार राति थारू संस्कृतिमा रमाएका भेटिए । दुईवटा थारू कल्चर हाउस भरिभराउ थिए । गाउँ घुमेर थारूको मौलिकता अध्ययन गर्ने पर्यटकसमेत सौराहामा आउँछन् । मुख्यगरी वन्यजन्तु पर्यटन फस्टाएको भए पनि सौराहा आएका पर्यटक थारू संस्कृतिमा पनि रमाएकै हुन्छन् । त्यसैले, अहिले सौराहामा दुईवटा थारू कल्चर हाउस सञ्चालनमा रहेका छन् । दुबै कल्चर हाउसमा सौराहा आएका पर्यटक राति ७ देखि ८ बजेससम्म थारूका मौलिक गीत–संगीतमा रमाउँछन् ।

    न्यू सौराहा थारू कल्चरल हाउसका सञ्चालक भूपेन्द्र चौधरी पछिल्लो समयमा सँस्कृति हेर्ने पर्यटक बढ्दै आएको बताउँछन् । सौराहाका होटलले समेत प्याकेजमा थारू संस्कृतिलाई जोडेका छन् । भूपेन्द्र भन्नुहुन्छ, “पर्यटकका लागि हात्ती सफारी जत्तिकै महत्वपूर्ण कार्यक्रम थारू कल्चर हो ।” उहाँका अनुसार सौराहामा समूहगत रुपमा थारू युवायुवती मिलेर झमटा नाच, ठेकरा नाच, लौरो नाच, झुमरा डम्फु नाच प्रस्तुत हुन्छन् । थारूहरुले आफ्नै मौलिक पोशाकमा सजिएर प्रस्तुत हुँदा आएका पर्यटक लालायित हुन्छन् । बुधबार साँझ थारू कल्चर हाउसको प्रस्तुति हेर्नुभएका रवि अधिकारीले थारूको मौलिकता आकर्षक लागेको बताए । उनले यस्ता मौलिक पहिचानहरु जोगाउनुपर्नेमा जोड दिए ।

    नेपालकै तेस्रो पर्यटकीय गन्तव्य हो चितवनको सौराहा । सौराहामा अहिले ११० वटा सुविधायुक्त होटल छन् । साठीभन्दा बढी रेस्टुरेन्ट छन् । यहाँ दैनिक झण्डै तीन हजार पर्यटक बस्न मिल्ने होटल क्षमता छ । पर्यटक धेरै भएका बेला होटलले आफैं थारू नाच प्रस्तुत गरेर पर्यटकलाई मनोरञ्जन दिन्छन् भने थोरै पर्यटक हुँदा कल्चर हाउसमा पर्यटकलाई लगिने र थारूको नाच देखाउने गरिएको छ । होटल सेभेन स्टारका सञ्चालक माधव दवाडी सौराहाका पर्यटन गतिविधिमा ५० प्रतिशत थारूसँग केन्द्रित हुने गरेको बताउँछन् । सौरहामा मुख्यगरी पर्यटकहरु हात्ती सफारी, जिप सफारी, डुंगा सफारी, जंगल वाक भ्रमण गर्ने, दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा, बाघ, हात्ती, चित्तल, गौरीगाई, भालुहरु हेर्ने तथा प्रकृतिमा रमाउने गर्छन् ।

    त्यससँगै थारूको मौलिक संस्कृतिमा समेत पर्यटक आकर्षित हुन्छन् । तर पहिले जस्तो थारू संस्कृति नभएकाले अलि समस्या रहेको छ । संस्कृति हराउँदै गएकामा थारू अगुवा वासुदेव चौधरी चिन्ता व्यक्त गर्नुहुन्छ । त्यसैले, अहिले सौराहामा थारू संस्कृति सङ्ग्रहालय नै स्थापना गरेर मौलिक सामग्री संरक्षण गरेर राखिएको छ । यहाँ पनि पर्यटक आउने र अवलोकन गर्ने गरेका छन् ।

    क्षेत्रीय होटल संघ चितवन सौराहाका महासचिव राममणि खनाल सौराहा थारूसँगै जोडिएकाले पनि थारू संस्कृति पर्यटनको महत्वपूर्ण पाटो रहेको बताउँछन् । त्यसैले, थारू संस्कृति जोगाउनुपर्नेमा व्यवसायीको जोड छ । पछिल्लो समयमा जंगलमा खरखडाइ गर्न पाइँदैन, चितवन निकुञ्जबाट ल्याइने त्यस्ता सामग्रीको अभावमा कंक्रिटका भवन बन्ने क्रम बढ्दो छ । त्यसैले पनि मौलिक घरहरु परिवर्तन हुन थालेका छन् । रासस

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    नगर–नगर साझेदारीमा उपत्यकामा सात नगरपालिकामा पार्क र उद्यान बन्ने

    बङ्गलादेशबाट रासायनिक मल खरिद शुरु

    हराएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

    बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटी पक्राउ

    मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते

    टोखामा सङ्क्रमित १३ सय नाघ्यो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयाे यस्ताे सूचना, लकडाउनकाे पूर्वसंकेत हाे ? सूचनासहित

    वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द

    बिरामीको उपचार व्यवस्थापन गर्न मन्त्रालयको निर्देशन

    एकै विद्यालयका ३९ विद्यार्थीलाई कोरोना सङ्क्रमण

    १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयाे यस्ताे सूचना, लकडाउनकाे पूर्वसंकेत हाे ? सूचनासहित

    आईजीपी शैलेश थापाले गरे प्रहरी प्रधान कार्यालयमा मौलो पूजा

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

    आज चैते दशैँ मनाइँदै

    १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द

    मंगलबार सस्तियो सुन

    सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि समय लाग्ने

    नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने

    विधान संशोधन गर्दै एक्यानको ३६औं वार्षिक साधारणसभा सम्पन्न

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑