सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राम्रो तथा चमकिलो अनुहार कुन युवायुवतीलाई मन पर्देन र ? आजकाल धेरैजसो युवायुवतीको अनुहारमा देखीने प्रमुख समस्याको रुपमा पिम्पल्स बड्दै गईरहेको छ । पिम्पल्स हटाउने यि घरेलु ६ समस्याहरु यहाँ बर्णन गरीएको छ ।
१.दिनमा तीन चार काँचो लसुनको लेप बनाएर लगाउनाले पिम्पल कम हुन्छ र कालो निशाना र फुसीहरु पनि मेटिनमा सहायक हुन्छ ।
२.लसुनको २/४ केस्रा प्रतिदिन १/३ महिनासम्म खानाले रक्त प्रवह शुद्ध हुन्छ र त्वचा लामो समयसम्म पिम्पलबाट मुकतहुन्छ ।
३.०/५ मि.लि. कागतीको रस १०/१५ मि.लि. मनतातो पानीमा दिनमा २/३ पटक लिनाले पिम्पल कम हुन्छ ।
४.मेथीको पातहरुको पेस्ट बनाएर अनुहारमा १०/१५ मिनेट लगाउनाले आराम हुन्छ । यो लेप प्रतिदिन वा एकदिन बिराएर लगाउन सकिन्छ ।
५.नरिवलको पानी छालालाई पोषक तत्व दिएर पिम्पल रोक्छ ।
६.ल्वाङ र जीराको लेप बनाएर अनुहारमा १० मिनेट लगाउनाले लाभ मिल्छ पिम्पलमा । ७.अनुहारमा प्रतिदिन दुई पटक १० मिनेटसम्म बेसार लगाउनाले धेरै राम्रो परिणाम पाइन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा