सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ३ । बिहीबार बजारमा पाँच सयले रुपैयाँले सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बिहीबार सुनको मूल्य बढेर ५७ हजार ९ सयले रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य दश रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो भने आज बिहीबार बढेर ७ सय ५० रुपैयाँमै कारोबार भएको छ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा