सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन २ । विश्व क्रिकेट लिग डिभिजन २ को अन्तिम खेलमा नेपाललाई क्यानडाविरुद्ध सनसनीपूर्ण जीत दिलाएका करन केसी म्यान अफ द म्याच बनेका छन्। नामिबियामा सम्पन्न खेलमा करनले नेपालका लागि सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३१ बलमा ४ छक्का, ३ चौकासहित ४२ रन बनाएर नेपाललाई जित दिलाएका छन् ।
क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य करन केसीको बिष्फोटक ब्याटिङले पुरा गरेको थियो।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा