सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, माघ २९। उपप्रधानमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापाले जनताको पछिल्लो जनादेश अनुसार वर्तमान सरकारले चाँडै सत्ता हस्तान्तरण गर्न लागेको बताएका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले संघीय संसद् गठनको पूर्णतामा समय लागेकाले सत्ता हस्तान्तरणमा पनि समय लागेको स्पष्ट पारे ।
ऊर्जा मन्त्रालयको समेत कार्यभार सम्हालेका थापाले भने, “ऊर्जाको विकासबाट मात्र देशमा समृद्धि र विकास हुन्छ ।” अब बन्ने नयाँ सरकारलाई आफूहरुको रचनात्मक सहयोग रहने उनले बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा