सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ २९। नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत केन्यासँगको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।
सुरुवाती उत्कृष्ट ब्याटिङ गरेको केन्याका एलेक्स ओबान्डालाई सन्दीपले ४१ रनमा आउट गराए । सन्दीपले आफ्नो पहिलो ओभरमा नै विकेट लिन सफल भएका हुन् । केन्याको १७ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ६५ रन भएको छ ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा