सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ २६। आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत दोस्रो खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको छ।
नेपालले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य ओमानले ३५ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागी सन्दिप लामिछानेले २ तथा सोमपाल कामी र वसन्त रेग्मीले १/ १ विकेट लिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा