सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, माघ २५ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले अहिले पहिलो खेलमा नामिविया विरुद्ध खेलिरहेको छ । नेपालले घरेलु टिम नामिबियालाई १३९ रनको लक्ष्य दिएको छ ।
नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम ३४ ओभर २ बलमा १३८ रन बनाउदै अलआउट भएको हो ।
सन्दिप लामिछानेले ४ र सोमपाल कामीले ३ विकेट लिए । यस्तै पारस खड्का, बसन्त रेग्मी र शरद भेषवाकरले १–१ विकेट लिए ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा