सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्रि शेरवहादुर देउवा श्रीमती आरजु राणा देउवा प्रतिनिघी सभाको प्रत्यक्षबाट चुनाव लड्ने भएकी छन् ।
सोमबार उम्मेदवारी टुंगो लगाउन बसेको कांग्रेस संसदीय समितिको बैठकले आरजुलाई कैलाली ५ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
दोस्रो संविधानसभामा डडेलधुरासँगै कैलाली ५ बाट विजयी भएका प्रधानमन्त्री देउवाले कानुनी प्रावधान दुई मध्ये एक क्षेत्र एउटा क्षेत्र छोड्नु पर्ने भएर कैलाली ५ छाडे छाडेका थिए ।
यसअघि संविधानसभाको लागी आरजु कांग्रेसको समानुपातिक सांसद थिइन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा