सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मनाङ, कात्तिक १२। विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ छ । विगतका वर्षमा भन्दा यसपटक बढी पर्यटक तिलिचो ताल पुगेका छन् । पर्यटकका लागि उपयुक्त मौसम भए पनि शुक्रबारबाट मौसम खराब भई हिमपात परेपछि तिलिचो जानेआउने पर्यटकलाई समस्या परेको हो ।
तिलिचो जानेआउने बाटोमा पर्याप्त होटल नहुनु र भएका होटल पनि खचाखच भएपछि पर्यटक हिमपातको सास्ती खेप्दै मनाङको गाउँ फर्कन बाध्य भएको पोखरा, हेटौँडा र चितवनबाट आएका पर्यटकले बताएका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा