सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ८ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६८ पैसा र विक्रिदर २७ रुपैयाँ ८४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५१ पैसा र विक्रिदर २८ रुपैयाँ ६७ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २६ पैसा र विक्रिदर २८ रुपैयाँ ४२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ५२ पैसा र विक्रिदर २४ रुपैयाँ ६६ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २० पैसा र विक्रिदर ९ रुपैयाँ २६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४३ रुपैयाँ ४७ पैसा छ भने विक्रिदर ३ सय ४५ रुपैयाँ ४५ पैसा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा