सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, कार्तिक ७। प्रदेश सभा क्षेत्र नं २ का लागि एमाले मनाङले दीपक मनाङेको नाम सिफारिस गरेको थियो। नेतृत्वबाट पनि मनाङेले टिकटको आश्वासन पाएका थिए।
तर, अन्तिम समयमा एमालेले खाण्ड लामा गुरुङलाई उम्मेदवार बनायो। त्यसका विरुद्ध मनाङेले बागी उम्मेदवारी दिएका छन्।
पाँच हजार आठ सय ८० मतदाता रहेको मनाङमा मनाङेले थोरै प्रभाव पार्दा पनि नतिजा तलमाथि हुने डर एमालेलाई रहेको छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा