सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भीमदत्तनगर, कार्तिक ६ । धान दाउने क्रममा ट्याक्टरको थ्रेसरमा परेर आज कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ मा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेल्डाँडी गाउँपालिका–५ झिलमिलाकी २२ वर्र्षीया राधाकुमारी राना रहेको झिलमिला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदम भण्डारीले जानकारी दिनुभयो ।
धान दाउने क्रममा युवतीको टाउको थ्रेसरमा परेर ज्यान गएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा