सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेनेभा, स्वीट्जरल्याण्ड, कार्तिक४ । विश्व फुटबल महासङ्ग (फिफा)बाट भ्रष्टाचार अभियोग लागेका फिफाका पूर्व प्रमुख सेफ व्लाटरलाई सन् २०१८ मा रसियामा हुने विश्वकपमा आयोजक राष्ट्रका राष्ट्रप्रमुख भ्लादिमिर पुटिनको निम्ता आएको बताइएको छ ।
एकासी बर्षीय पूर्व फिफा प्रमुख व्लाटरलाई फुटबलका कुनैपनि गतिविधिमा सहभागी हुनमा निषेध गरिएको छ ।
शुक्रबार एक अन्तवार्तामा उनले भजे “म रसियामा हुने विश्वकपमा सहभागी हुनेछु ।” “मलाई सहभागिता जनाउनका लागि रसियाली राष्ट्रपति पुटिनको निम्ता आइसकेको छ । एएफ्पी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा