सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ३० । कतारमा रहेको यु्नाइटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ कामदारको रोगारी गुमेको छ। कम्पनी धरासायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन्। युनाइटेड कम्पनीमा नेपालीसहित अन्य मुलुकका कामदार कार्यरत छन्।
तीनमहिनादेखि कामदारले न त तलब पाएका छन् न त आवासीय भिसा नविकरण नै भएको छ। यो खबर होम कार्कीले आजको कान्तिपुर दैनिकमा लेखेका छन्।
कामदारहरुले तलब पाउनुपर्ने र स्वदेश फिर्ताको व्यवस्था हुनुपर्ने भन्दै कतारको श्रम अदालतमा मुद्दा पनि दायर गरेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा