सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २९ । राप्रपाका नेता तथा निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
शनिवार संसदको म्याद सकिएसँगै यादव आइतबार बिहानै एमालेमा प्रवेश गनुभएको हो । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको एक कार्यक्रममा उहाँ एमालेमा प्रवेश गर्नुभएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा