सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दाङ , असोज २७। अवैध रुपमा एनसेलका सिम बिक्रीवितरण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले २ जनालाई पक्राउ गरेको छ। विभिन्न व्यक्तिको नागरिकता दुरुपयोग गरी एनसेलका सिम बिक्रीवितरण गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले तुलसीपुर र घोराहीबाट २ जनालाई पक्राउ गरेको हो।
प्रहरीले तुलसीपुर उपमहानगरपालिका-६ निवासी २७ वर्षका बब्लुराज गुरुलाई २ सय ५० थान फोटो, विभिन्न व्यक्तिको ५० थान नागरिकता, सिमकार्ड निकाल्न प्रयोग गरिएका फारम २ सय ४७ थान, र ९ वटा सिम बरामद गरेको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा