सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २७। सरकारले काठमाडौं निजगढ द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीले निर्माण गरेको काठमाडौं तराई फास्ट ट्रयाकको डिपिआर किन्न स्वीकृति प्रदान गरेको छ।शुक्रबार बिहान सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले डीपीआर अध्ययन गरी मूल्य सिफारिस गर्ने जिम्मा निर्देशक समितिलाई भनेको छ।
भारतीय कम्पनी इनफास्टक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेस (आईएलएएफएस) ले डीपीआर बनाएको हो । नेपाली सेना आफैँले फास्ट ट्रयाक निर्माण गर्ने भएपछि भारतीय कम्पनीले फास्ट ट्रयाकको डिपिआर नेपाललाई बेच्न ३८ करोड मुल्य तोकेको छ। उक्त फास्ट ट्रयाक सडक ७६ किलोमिटरको हुनेछ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा