सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इलाम , असोज २५ । इलामको माई नगरपालिका–१० की ३२ वर्षीया अनिता पौडेलको आज विषालु सर्पको डसाईबाट ज्यान गएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा उनलाई सोमबार राति सर्पले डसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सर्पले डसेर घाइते भएकी पौडेललाई उपचारका लागि झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लगिएकामा उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा