सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज २५ । ‘रुद्रप्रिया’ रिलिजको संघारमा नायिका तथा निर्मात्री रेखा थापा चढ्ने कार दुर्घटनामा परेको छ । चावाहिलमा माल बाहक ट्रकले धक्का दिंदा कारको धेरै भागमा क्षति पुगेको छ रेखालाई भने ट्रकको ठक्करबाट कुनै पनि चोट भएको छैन ।
रेखा र ट्रक चालक यतिबेला गौशला प्रहरी वृत्तमा छन् । कात्तिक २ गतेदेखि रिलिज हुने फिल्म ‘रुद्रप्रिया’ प्रचार प्रसारमा रेखा व्यस्त छिन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा