सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असोज २४ । अनियमितता आरोपमा बर्खास्त भएका नेपाल आयल निगमका कार्यकार निर्देशक गोपाल खड्का सर्वोच्च अदालतको आदेशपछि सोमारदेखि काममा फर्किएका छन् ।
खड्कालाई सफाईको मौका नदिई सरकारले बर्खास्त गर्नु प्रचम दृष्टिमै कानुनविपरित देखिएको भन्दै सर्वोच्चले आन्तरिम आदेश जारी गरेपछि खड्का सोमार मध्यान्ह निगममा हाजिर भएका हुन् ।
निगममा हाजिर भएर काम सुरु गरेको खड्काले बताए ।
सरकारले हटायो माने खड्काले भने खदालतको आदेशपछि हाजिर भएँ । खड्कालाई आपुर्ति मन्त्रालयको प्रस्तावमाा मन्त्रिपरिषद्ले नियुक्त गरी मन्त्रिपरिषद्ले नै बर्खास्त गरेको हो । नागरिकमा खबर छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा