सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनुषा, ७ असोज । मिथिला नगरपालिकामा नगर प्रमुख र उपप्रमुख नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।
नगर प्रमुखमा एमालेका हरिनारायण महतोले ६ हजार ७४० मत ल्याएर विजयी भएका छन र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार महतोले ५ हजार १७८ मत ल्याएका छन् ।
त्यसैगरी उपप्रमुखमा एमालेकै ताराकुमारी बस्नेत विजयी भए । उनले छ हजार ६६५ र उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा९माओवादी केन्द्र०का मीनबहादुर जर्घा मगरले छ हजार ३३८ मत ल्याए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा