सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बाजुरा, असोज ६ । बाजुरामा दसैँंका लागि भेडा बेच्न हिँडेका एक व्यापारीको पहिरोमा पुरिएर ज्यान गएको छ । हिमाली गाउँपालिका–६ बोल्डिकमा पहिरो जाँदा हुम्ला उदामचुली गाउँपालिका–२ का ३५ वर्षका तेजबहादुर बुढाको ज्यान गएको प्रहरीले जनाएको छ ।
उनका १५ वटा भेडा पनि पुरिएर मरेका छन् । उनी पोखरामा भेडा बेच्न हिँडेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा