सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ६ ।नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५७ पैसा र विक्रिदर २७ रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३९ पैसा र विक्रिदर २८ रुपैयाँ ५६ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १५ पैसा र विक्रिदर २८ रुपैयाँ ३१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ६३ पैसा र विक्रिदर २४ रुपैयाँ ७७ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १२ पैसा र विक्रिदर ९ रुपैयाँ १७ पैसा रहेको छ ।
एक कुवेती दिनारको एकको खरिददर ३ सय ४२ रुपैयाँ ८८ पैसा छ भने विक्रिदर ३ सय ४४ रुपैयाँ ८७ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७४ रुपैयाँ ११ पैसा र विक्रिदर २ सय ७५ रुपैयाँ ५१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा