सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राजविराज। सप्तकोशी नगरपालिका–१ को वडाध्यक्षमा नेकपा९एमाले० का नारायणप्रसाद आचार्यको प्यानल नै विजयी भएको छ। आचार्यले ७६६ मत ल्याएर विजयी भएका हुन्।
वडा सदस्यमा एमालेकै तर्फबाट चन्द्रावती परियार, सुशीला चौधरी, कालुराम विष्ट र नारायण खड्का विजयी भएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा