सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असोज ३। सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँले घटेर ५६ हजार ३ सयमा कारोबार भैरहेको छ ।
सोमबार तोलाको ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँ घटेर तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । दशैं नजिकिएपनि सुनको कारोबार उत्साहजनक नभएको व्यवसायीले बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा