सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
असोज ३ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नम्बर नं २ मा पनि एमाले पहिलो शक्ति हुने बताउनुभएको छ । सिन्धुलीको भिमानमा शहीद ऋषिराज देवकोटाको शालिकमा माल्र्यापण गर्दै यस्तो बताउनुभएको हो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले मधेश र मधेशी जनताप्रति एमालेको आशा र विश्वास नडग्मगाएका कारण एमाले पहिलो शक्ति बन्ने दाबी गर्दै अन्य पार्टीले एमाले मधेश विरोधी पार्टी भन्दै भ्रम फैलाएका छ्न ।
नेता नेपालले विकास परिवर्तन हतार र सस्तो लोकप्रियतामा नहुने भन्दै अबको समृद्धि एमालेको काँधमा रहेको बताउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा