सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
उदयपुर असोज २ । आइतबार राति परेको चट्याङ लागेर उदयपुरमा एक जनाको ज्यान गएको छ । राती घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर उदयपुरकोे त्रियुगा नगरपालिका – १५ साल थुम्काकी ६५ बर्षकी छिलमाया मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक देवी प्रसाद फागोले जानकारी दिनुभयो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा