सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धेरै मान्छे खल्तीमा रुमाल राखेर हिँड्छन् । आफूसँग रुमाल राख्दा व्यक्तित्वमा राम्रो वा नराम्रो प्रभाव पर्छ भन्ने सुन्दा तपाईं आश्चर्यमा पर्न सक्नुहुन्छ । दिनैदिनै धोएको रुमाल प्रयोग गर्नुस् । फोहोरी रुमालमा नकारात्मकता हावी हुन्छ ।
अंक ज्योतिष अनुसार शुभ लाभको कामना गर्ने व्यक्तिले चार वा ६ फोल्ड गरेर गोजीमा राखेको राम्रो ।
रुमालमा पेन वा पेन्सिलले केही पनि नराख्नुस् । यसो गर्दा एकाग्रतामा कमी आउँछ । आफ्नो रुमाल कसैलाई पनि नदिनुस् अनि अरूको रुमाल पनि नलिनुस् । मधुरो रंगको रुमाल बोक्नुस् । व्यवसायमा निरन्तर हानिको सामना गर्नुपरेको छ र निस्सन्तान हुनुहुन्छ भने पहेंलो रुमाल सदैव राख्नुस् ।
आयभन्दा बढी खर्च भइरहेको छ, बुवाको सम्पत्ति नाश भइरहेको छ र आमा हरसमय कष्ट बेहोरिरहनुभएको छ भने १२ वटा बदाम कालो रुमालमा बाँधेर फलामको भाँडोमा अँध्यारो कोठामा राख्नुस् अनि चारवटा काँचा नरिवल नदीमा बगाउनुस् ।
मंगलवार रातो रुमाल गोजीमा राख्नुस् । हनुमानजी प्रसन्न हुुनुहुनेछ ।एजेन्सी
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा