सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असोज १ । मुलुकका मुख्य नदी र जलाधार क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीय बासिन्दा र अन्य सरोकारवाला निकायले अब बाढीबारेको सूचना तीन दिन (७२ घण्टा) अघि नै थाहा पाउने भएका छन् ।
जल तथा मौसम विज्ञान विभागले प्रत्येक घण्टाको बाढीको सूचना अद्यावधिक गर्दै आगामाी मनसुनको सुरुवातसँगै सरोकारवाला निकायलाई यस्तो सूचना सम्प्रेषण गर्ने तयारी अघि बढाएको हो ।
सप्तकोसी र पश्चिम राप्तीका विभिन्न सहायक नदीमा आगामी मनसुनको सुरुवातदेखि तीन दिन अघि नै बाढीको सूचना सम्प्रेषण गर्ने तयारी भएको विभागले जनाएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा