सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । चर्चित गायक शिव परियारको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा भिमफेदी गाईज र नायिका स्वस्तिमा खड्का मुख्य रुपमा देखिएका छन । गायक शिव परियारको शिवालय एल्बममा समावेश गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत सुन्न सकिन्छ । भिडियोको कोरियोग्राफी भिमफेदी गाईजले नै गरेको हो ।
गितको भिडियोलाई निर्देशक विकास सुवेदीले गरेका छन । म्युजिक भिडियोको छायांकन सुप्रीम पराजुलिले गरेका हुन । अहिले सांगीतिक टूरका लागि अमेरिकामा रहेका गायक शिव परियारले भिडियोलाई लिएर आफू निकै उत्साहित रहेको बताएका छन ।
भिडियो :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा