सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इश्लामाबाद (पाकिस्तान)। उत्तरपश्चिमी पाकिस्तानको एउटा आदिवासी बस्तीमा शुक्रबार अमेरिकी हवाई आक्रमण भएको छ।
हवाई आक्रमण कुराम क्षेत्रमा शुक्रबार बेलुका भएको अधिकारीहरूले बताएका छन्।
आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय उर्दु टिभी च्यानल एआरवाईले जनाएको छ। यसबारे विस्तृत विवरण आउन बाँकी छ ।सिन्ह्वा
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा