सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, थुनामा राखिएका एक कैदीले नेपालगन्ज कारागारमा झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार जबर्जस्ती जस्ती करणी मुद्दामा थुनामा रहेका बाँके भवानियाँपुरका २७ वर्षीय अरविन्दकुमार बर्माले बिहीबार बिहान कारागारभित्रै झुण्डिएर आत्महत्या गरेका हुन् ।
थापाले बिहीबार प्लाष्टिकको डोरीले पासो लगाइ आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलको मुचुल्का गरी अनुसन्धान सुरु भएको जानकारी दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा