सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
असार १ , विराटनगर- सप्तरीको बेल्ही–चपेना गाउँपालिका–४ बस्ने ३५ वर्षीय देवकुमार मण्डलको बुधबार करेन्ट लागेर ज्यान गएको छ । साँझ ६ बजेतिर आफ्नै घरमा बिजुलीको तार जोड्नेक्रममा मण्डललाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारक्रममा बेलुका ७ बजे मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा