सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , सरकारले तराई मधेसका केही जिल्लामा चुनाव सारेर भएपनि उसलाई सहभागी गराउन चाहेको छ । तर, निर्वाचन आयोगका पदाधिकारीहरुले अब चुनाव सार्न नसकिने बताएको छ । ‘प्रदेश सभा र संसदको चुनाव गर्नु पर्ने संवैधानिक बाध्यतालाई ध्यानमा राखेर अब चुनाव सार्नु भनेको ‘पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुन्छ भन्नु भएको छ,’ बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले भनेेका छन् ।
उनका अनुसार दलका नेताहरुले यो दुर्घटनाबाट बच्ने उपाय केही छन् कि सोच्नुस् है भनेका छन् । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने आफूहरुले चुनावी तयारीबारे जानकारी गराएको बताए । चुनाव जहिले पनि चुनौतीपूर्ण हुने भन्दै उनले गृह मन्त्रालयले सुरक्षा व्यवस्था मिलाउँछु भनेकाले कुनै समस्या नहुने बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा