सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दाङ, सर्पले डस्दा दाङमा एक बालकको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–२ मोतिपुरका ८ वर्षका बालक इशन भण्डारीको सर्पले टोकाइबाट ज्यान गएको हो ।
बुधबार बेलुका घर नजिकै खेल्दै गर्दा उनलाई सर्पले डसेको थियो । भण्डारीको उपचारका क्रममा बुधबार राति ज्यान गएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा