सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनको सबैभन्दा धनी र शक्तिशाली कम्पनी मध्यको एउटा मानिने विमा कम्पनी आनबाङका प्रमुखलाई अधिकारीहरुले नियन्त्रणमा लिएको विवरणहरु आएका छन्। श्रोतले वू सियाओ ख्वेलाई प्रहरीले कारमा हालेर लगेको जानकारी दिएको छ।
तर आनबाङ विमा कम्पनीले वू सियाओ ख्वेले व्यक्तिगत कारणहरुले आफ्नो पदीय जिम्मेवारी सम्हाल्न नसकिरहेको भन्दै उनले पद छाडेको जनाएको छ।
चिनियाँ अधिकारीहरुले उनको गिरफ्तारीको पुष्टि गरेमा उनी वित्तिय क्षेत्रमा राज्यको नियन्त्रण बढाउन र भ्रष्टाचार रोक्न सरकारले चालिरहेको कदम अन्तर्गत निशानामा पर्ने सबैभन्दा उच्च पदस्थ व्यक्ति हुनेछन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा