सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वीरगञ्ज, जेठ ३१ – संविधान संशोधन, शहीद घोषणा, घाइतेको उपचार, स्थानीय तहको संख्या वृद्धिलगायतका आफ्ना माग पूरा नभए मधेसमा चुनाव नहुने राजपा अध्यक्षमण्डलका एक राजेन्द्र महतोले बताउनु भएको छ । महतोले वीरगञ्जको आन्दोलनको केन्द्र घण्टाघरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्वाचनको माहोल बन्दै गरेको चर्चा चलाएर ठूला दलले जनताको विरुद्ध षडयन्त्र गरेको आरोप लगाउनु भयो ।
उहाँले जुन संविधान मधेसी जनताका निम्ति विभेदकारी छ त्यसलाई कार्यान्वयन गर्ने गरि गर्न लागिएको स्थानीय तहको निर्वाचनमा आफूहरुले भाग नलिने बताउनु भयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा