सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ३१, दैलेख । दैलेखको आठबिस नगरपालिकामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । कालिकोटको जितेगढाबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको यात्रु बस बुधवार कर्णाली नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार उतm बस दुघृटनामा १० जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन् । मुत्यु हुनेमा सात जना पुरुष, दुई महिला र एकजना बच्चाको रहेका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । घटना भएको ठाउमा उद्धार टोली पुगी उद्धार कार्य भैरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा