सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ३१, काठमाडौं । बेलायतको राजधानी लन्डनमा रहेको एउटा २७ तले भवनमा बुधबार बिहान ठूलो आगलागी भएको छ । आगो नियन्त्रण गर्न फायरब्रिगेडका ४० गाडी र २०० दमकलकर्मीहरू जुटेका छन् ।
समाचार एजेन्सीहरूका अनुसार उक्त भवनको एउटा फ्ल्याटबाट आगलागी सुरु भएको र पछि सो आगोले पूरै भवनलाई लपेटेको थियो । पश्चिमी लन्डनमा अवस्थित ग्रेन फेल टावर भनिने उक्त भवन १९७४ मा बनेको थियो । उक्त टावरमा १२० फ्ल्याट छन् । समाचारमा भवनभित्र थुप्रै व्यक्तिहरू फसिरहेको आंशका गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा