सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ३१ ,काठमाडौं: २०१७ कि घोषित मिस नेपाल नीकिता चाण्डकले आफ्नो थर गलत प्रकाशित भएकोमा गुनासो व्यक्त गरिन्। सामाजिक सञ्जालमा उनी कुन जातकी हुन्रु भन्ने प्रश्न उठ्नु र मिडियाले पनि थर गलत लेखिदिएकोले आफूलाई खिन्न बनाएको उनले बताइन्।’धेरैले सुन्नु भएको रहेनछ। म नेपाली नै हुँ। तर, गलत बुझियो र गलत लेखियो।’
टेलिभिजनमा कार्यक्रमको लाइभ भइराख्दा आफ्नो थरको गलत उच्चारण भएको र आफूले ‘चन्दक होइन चाण्डक हुँ’ भन्न नमिलेको प्रसङ्ग उनले रमाइलो मान्दै सुनाइन्। भनिन् ‘पत्रिका र अनलाइनहरुका लागि त आजकाल कागजमा ‘नीकिता चाण्डक’ लेखेर दिने गरेकी छु।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा