सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । मोनाको भन्ने देशको नाम कहिल्यै सुन्नु भएको छ ? मोनाको विश्वकै दोश्रो सानो देश हो । १.९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो देश फ्रान्स नजिकै रहेको छ । जुन पैदल हिँडेर १ घण्टा भन्दा कम समयमा घुम्न सकिन्छ ।
संवैधानिक राजतन्त्र रहेको यो देश भुमध्यसागरको उत्तरी मध्य तटमा अवस्थित यो देशको तिनवटा दिशाको सिमा फ्रान्ससँग जोडिएको छ । जसको सुरक्षाको जिम्मा फ्रान्सले लिएको छ । ०.४४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको भ्याटिकन सिटी नामक देश विश्वकै सबैभन्दा सानो दशे हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा