सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ३०, काठमाडौँ । युएईमा रमजानको अवसर पारेर तीन सय भन्दा धेरै ब्राण्डका सामानमा ९० प्रतिशत छुट पाइने भएको छ । इद अल फितरको अवसरमा जुन २५ अर्थात आउँदो असार ११ गते १२ वटा मल २४ सै घण्टा खुल्ला हुने छ ।
यो अवसरमा सामान किन्नेले आर्कषक उपहार पनि प्राप्त गर्नेछन् । उपहारका रुपमा नयाँ ब्रण्डका विद्युतीय कार र इत्तिहाद एयरवेजको टिकट पर्न सक्ने मलले जनाएको छ । मलहरुमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि आयोजना गरिने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा